• ४ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुनको मूल्य स्थिर, चाँदी बढ्यो प्रतितोला कति ?




आज बुधबार सुनको मूल्य स्थिर रहेको छ। हिजो मंगलबार ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज पनि बजारमा सोही मूल्यमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने बढेको हो। आज चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Facebook Comments