• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जेष्ठ २९ गते हुदै जिल्ला समन्वय समिति दाङको निर्वाचन




दाङ, २३ जेठ , मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेष्ठ २९ गते विहान १० देखि ३ वजेसम्म द जिल्ला समन्वय समिति दाङको निर्वाचन गर्ने निर्णय गरेको छ।

दाङ जिल्ला समन्वय समितिको जिल्ला सभा सम्पन्न भएको छ । सभाका सदस्य मध्य जेष्ठ सदस्य लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सभा बसेको थियो । सभाले ९ सदस्यीय समिति बनाउने निर्णय गरेको जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
जिल्लामा २ उपमहानगरपालिका, १ नगर पालिका र ७ गाउपालिका गरेर १० वटा स्थानीयतहहरु रहेका छन् । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको एकल वहुमत रहेको छ ।

Facebook Comments