• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सार्थक युबा क्लबद्वारा गोग्लीमा सरसफाई




घोराही, २१ जेठ । घोराही उपमहानगरपालिका -४ न वडा गोग्लीमा रहेको सार्थक युबा क्लबको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

आज शनिबार सार्थक युबा क्लबला अध्यक्ष श्रीचन श्रेष्ठको अगुवाईमा गोग्ली चोक , भानपुर चोक , गोग्ली स्कुल चोक वरिपरि सरसफाई गरेको हो ।

क्लबले यस अघि पनि बिभिन्न सामाजिक काम गर्दै आएको र त्यसलाई निरन्तरता दिएको सार्थक युबा क्लबका कोषाध्यक्ष इन्द्र गौतमले जानकारी गराउनु दिनु भएको थियो ।

Facebook Comments