• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञानदीपमा स्नातक प्रथम बर्षका बिद्यार्थीलाई स्वागत




राजेश गौतम
तुलसीपुर, १४ जेठ । दाङको तुलसीपुर उप-महानगरपालिका ६ मा अबस्थित ज्ञान्दीप कलेजमा स्नातक प्रथम बर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच शनिबार स्वागत गरिएको छ। स्नातक दोस्रो बर्षमा अध्यनरत ब्यबस्थापन तथा बिज्ञान सङ्कायका विद्यार्थीले स्वागत कार्यक्रमको आयोजना गरेका थिए।

दोस्रो बर्षमा अध्यनरत विद्यार्थी यमुना शाहीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अथिति ज्ञानदीपका प्रमुख सुरेन्द्र जिसी , बिशिष्ट अथिति सहायक प्रमुख मनोज केसी , कोर्डिनेटर शरद गौतम,शिक्षकहरु बिमल शर्मा , सन्जय जिसी , रबि चापागाई , प्रकाश शर्मा लगाएतको उपस्थित रहेको थियो ।

स्नातक दोस्रो बर्षमा अध्यनरत विद्यार्थी रबिन खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन रमित बोली र इशा वोलिले गर्नु भएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुले आ-आफ्नो कला तथा प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

Facebook Comments