• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार खड्का र भट्टराई सम्मानित




दाङ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशले दाङका पत्रकार निशान दाजु भट्टराईलाई सम्मान गरेको छ ।

आज लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा आयोजित नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको बिशेष साधारणसभाको अवसरमा भट्टराई नगदसहित सम्मानित भएका हुन।

बिकास निर्माण र निर्माण ब्यबसायीको पक्षमा पत्रकारीताको माध्यमबाट कलम चलाई महत्वपुर्ण भुमिका निर्बाह गर्नु भएको भन्दै महासंघले भट्टराईलाई सम्मान गरेको हो ।

निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र महासंघका केन्द्रिय उपाध्यक्ष टाेपबहादुर रायमाझीले उनलाई टिका, खादा र माला लगाएर सम्मान गरेका हुन ।

त्यस्तै सेतोपाटि अनलाईनका दाङ समाचारदाता नारायण खडकालाई पनि सम्मान गरिएको थियो ।

Facebook Comments