दाङको बंगलाचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेको छन ।
बंगलाचुली गाउँपालिका वडा न. १ र २को मतगणना सकिदा पालिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुनले १३५४ निकटम प्रतिद्वन्द्वी एमालेक अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले ६४१,मंगोल नेस्नलका अध्यक्ष पद्का उम्मेदवार गिताकुमारी पुन ९ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले १४०३ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर ६०३, मंगोल नेस्नलका उपाध्यक्ष पद्का उम्मेदवार शालिकराम शार्किले १० प्राप्त गर्नु भयको छ । अहिले सम्म राजमोले अंक प्राप्त गर्न नसकेको मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका बताउनु भयको छ , उहाँको अनुसार जम्माजम्मी १७ मत बदर भएको जानकारी दिनु भयको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
