• ११ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी-२ मा माओवादी केन्द्रको प्यानल विजयी




होलेरी/ रोल्पाको रुन्टीगढी गाउँपालिका २ नम्बर वडामा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका भ्यूलाल पुन मगरको प्यानल विजयी भएको हो ।

रुन्टीगढी गाउँपालिका २ मा नेकपा माओवादी केद्रका भ्यूलाल पुन मगरले ४ सय ६९ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी  नेपाली कांग्रेस उम्मेदवार बेदबहादुर विष्टले ४ सय २२ मत प्राप्त गरेका थिए  ।

 

रुन्टीगढी गापा २  का अध्यक्षमा नेकपा माओवादी केन्द्रका भ्यूलाल पुन मगर लगाएत सदस्यहरुमा चन्द्रकली बस्नेत, गंगा विक,बालाराम बुढा, शशिराम बुढाले विजयी हासिल गरेका हुन् ।

Facebook Comments