मुधुसुदन गिरी
कमिरेचौर २० बैशाख
नेकपा माओवादीको भाद्री संगठन वाइसिएल नेपाल नेपाली काङ्ग्रेसको भाद्री संगठन नेपाल तरुण दलको बैशाख २५ गते कमिरेचौर संयुक्त भेला गर्ने भयकाछन ।
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाइ लक्षित कार्यक्रम योजनाको लागि भेला गर्न लागेको नेपाल तरुण बंगलाचुलिका सभापति तारा सिंह बुढाले बताउनु भयो । बंगलाचुलीको गठबन्धन पार्टी नेकपा माओवादी केन्द्र का बंगलाचुली अध्यक्ष डोमाकान्त कवर, नेपाली काङ्ग्रेस महादिवेशन प्रदेश प्रतिनिधि नारायण भण्डारीको उपस्थितीमा बैठक बसि उक्त निर्णय भएको हो । साथै गठबन्धनको तर्फबाट उम्मेदवार दिनु भएका गाउँपालिका र वडाका उम्मेदवारहरुलाई विजय गराउनको लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने भएकोले यो भेला गर्न लागिएको वाइसिएल नेपाल बंगलाचुली अध्यक्ष शुसिल परियारले जानकारि दिनुभयो । भेलामा उपस्थितको लागि सम्पुर्ण तरुण दलका कार्यसमिति र वाइसिएल नेपाल का सम्पुर्ण युवाहरुलाइ अनुरोध गरेको छ । भेलामा अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिएको छ । साथै चुनावमा हुने विभिन्न गलत


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।