• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनताले भाेगेका सास्ती र विभेदकाे व्यवहारकाे अन्त्य गर्न गठबन्धन आवश्यक- जिसी




 

बंगलाचुली गाउँपालिकाको गठबन्धनका उपाध्यक्ष पदका उम्मेदवार भक्तबहादुर जिसीले स्थानीय तह कार्यकर्ता भर्ती केन्द्र हुन नहुने बताएका छन् ।
दाङकाे बंंगलाचुली विभिन्न वडामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै एस्थानीय तहलाई भर्ती केन्द्र नहुने बताएका हुन् । गठबन्धन स्थानीय तहमा जनताकाे सहजै पहुँच पुर्‍याउनका लागि भएकाे उनले प्रष्ट पारे ।

एमाले विकासका नाममा जनतालाई सास्ती दिने काम भएकाे उल्लेख गर्दै जिसीले वर्षाैदेखिका समस्या चुनावी सँघारमा समाधान गर्ने नाटक गर्ने समेत बताए ।No description available.

वर्षाैँदेखिनजनतालाई सास्ती दिदै आएकोमा तपाईं सबै सचेत रहनुहाेला, कुनै न कुनै बाहनामा तपाईंलाई प्रलाेभनमा पार्न सक्नेछन्, प्रलाेभनका ललिपप देखाइनेछ । प्रलाेभनमा नफस्नुहाेला ।´No description available.

नेकपा एमालेकाे ज्यादती घाम जत्तिकै छर्लङ्ग भएकाे उल्लेख गर्दै जि.शि.ले जनताले भाेगेका सास्ती र विभेदकाे व्यवहारकाे अन्त्य गर्न गठबन्धन आवश्यक रहेकाे बताए ।

Facebook Comments