• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त जनभेटघाट तथा चुनाबी कार्यक्रमलाई तीब्रता




जगत खनाल / आगामी बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचन लाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले आफ्ना चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् ।

सबै वडा हरुमा घरदैलो र जनभेटघाट गर्दै आफ्नु हरुलाइ जिताउन र राप्तिको मुहार फेर्न आग्रह गर्दै मत मागी रहेका छन् ।

वडाहरुले वडा स्थरिय कार्यक्रम गरि रहेका छन भने पालिका स्थरिय टोलिले प्रत्येक वडामा अध्यक्ष र उपाध्यक्ष सहितको घरदैलो र चुनाबी सभा गरिरहेका छन् ।
स्वास्थ्य , कृषि , शिक्षा मा आफुहरुले जिति व्यापक परिवर्तन गर्ने बताउदै आम मतदाता सङ मत मागी रहेका छन् ।

काङ्ग्रेसको नेतृत्वमा रहेको स्थानीय सरकारले जनताको कुनै काम नगरेको भन्दै आम मतदाताले अहिले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनलाई जिताउने आश्वासन दिइरहेका छ्न् ।  जनताको अपार समर्थनका कारण आफुहरुले यसपालिको निर्वाचन जित्नेमा ढुक्क रहेक गठबन्धनका उम्मेदवार र नेता कार्यकर्ताहरु उत्साहित रहेका छन् ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरि राप्ती गाउपालिकामा स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन् ।

Facebook Comments