• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा गठबन्धनको घरदैलो कार्यक्रम तीब्र




बैशाख ३० मा हुने स्थानीय निर्वाचन लक्षित गरि बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलो तथा मतदान भेटघाट क्रम तीब्र पारेको छन् । जस अनुसार शनिवार बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को तल्लाो रिभान, उपल्लो रिभान,बचनी लगाएतको गाउँमा चुनावी मिनि सभा तथा घर भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा गठबन्धनबाट सिफारिस भएका तुलसीराम पुन र उपाध्यक्षमा गठबन्धन बाट सिफारिस भएका भक्त बहादुर जि.शिको उपस्थितिमा घरदैलो कार्यक्रम गरेको छन । वडाबाटै नै विकास पहिलाे प्रथामिकता दिने प्रतिबद्धता जनायका छन्।

त्यसैगरी बंगलाचुलि नं. ३ वडामा नेपाली कांग्रेसका तर्फका उम्मेदवार हरुले मतदाता भेट्घाट जारी राखेको छ सनिवार जलुके, सिम्ले, डुम्रे र ठाचिचौर मतदाता संग भेटघाट्बगर्दै वडा अध्यक्ष पदका उम्मेदवार टेक बहादुर थापाके आफुहरुलाई बिजय बनाउन अपिल अपिल समेत गर्नु भयको थियो ।

Facebook Comments