• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र र जनमोर्चाको संयुक्त गठबन्धनद्वारा जनभेटघाट शुरु




जगत खनाल/माओवादी केन्द्र र जनमोर्चाको संयुक्त गठबन्धन द्वारा राप्ती गाउपालिका मा जनभेटघाट कार्यक्रम शुरु गरेको छ ।No description available.
राप्ती गाउँपालिका वडा नम्बर १ बाट कार्यक्रम शुरु गरिएको छ । जनताको घर घरमा गै जनताका समस्या बुझ्ने गठबन्धन जिताउन मत माग्ने लगायत काम गरिरहेको छ ।No description available.
आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा चुनाबी मैदानमा होमिएका छन् ।

Facebook Comments