जगत खनाल/माओवादी केन्द्र र जनमोर्चाको संयुक्त गठबन्धन द्वारा राप्ती गाउपालिका मा जनभेटघाट कार्यक्रम शुरु गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ बाट कार्यक्रम शुरु गरिएको छ । जनताको घर घरमा गै जनताका समस्या बुझ्ने गठबन्धन जिताउन मत माग्ने लगायत काम गरिरहेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा चुनाबी मैदानमा होमिएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।