• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा नेता पुनद्वारा वडा अध्यक्षमा उम्मेदवारी दर्ता




बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजबादी दाङका युबा नेता अरुण पुनले घोराही उपमहानगरपालिका वडा न. १५को अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छ्न् ।
पुन युबा संघ नेपाल घोराही नगर कामिटीका अध्यक्ष समेत रहेका छन् । उनले राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस भनी उम्मेदवारी दियको बताएका छन् ।
पुन युबा माझ लोकप्रिय रहेका छन् ।

Facebook Comments