• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासनमा धर्ना




दाङ, बैशाख १३। दाङ निर्माण व्यवसायी संघले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको छ । निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य बृद्धिको विरोधमा संघले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो ।

मूल्य बृद्धिसँगै म्यादथप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संसोधनका केहि प्रावधानमा रहेका त्रुटी वीमा निर्देशिका लगायतको विरोधमा धर्ना कार्यक्रम गरेको दाङ निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोकाले जानकारी दिनुभयो ।

Facebook Comments