• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा सत्ता गठबन्धनसहित एमाले, जनमोर्चा र मंगोलको उम्मेदवारी दर्ता




हिमाल महरा/ बैशाख ३० गते हुन गहिरहेको स्थानीय निकायको चुनावमा काङ्ग्रेस र माओवादी गठबन्धबाट शुभास पुन, एमालेबाट भेषराज खत्री, राष्ट्रिय जनमोर्चाबाट सन्जय वली र मंगोल नेश्नल अर्गनाइजेसनबाट गीता कुमारी पुनले बंगलाचुली गाउँपालिकाको अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छ्न् ।

No description available.
गठबन्धबाट अध्यक्षमा शुभास पुन, उपाध्यक्षमा भक्तबहादुर जिसी, प्रमुख प्रतिपक्ष एमालेबाट अध्यक्षमा भेषराज खत्री, उपाध्यक्षमा सरस्वती घर्ती , राष्ट्रि जनमोर्चाबाट अध्यक्षमा सन्जय वली, उपाध्यक्षमा अनिता पाण्डेय र मंगोल नेश्नल अर्गनाइजेसनबाट अध्यक्षमा गीता कुमारी पुन, उपाध्यक्षमा शालिकराम शार्कीले उम्मेदवार दर्ता गरेको निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।No description available.

त्यसैगरी क्रमश वडाहरुमा बंगलाचुली १ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा विष्णु कवर, एमालेबाट पुष्पराज भन्डारी बंगलाचुली २ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा मैते पुन, नेकपा माओवादीबाट मेघबहादुर राना मगर, एमालेबाट झगलाल घर्ती बङलाचुली ३ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा टेक बहादुर थापा , माओवादीबाट शोभाराज बिस्वकर्मा, एमालेबाट डिलबहादुर डांगी र राष्ट्रिय जनमोर्चाबाट केदार परियार ,बंगलाचुली ४ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा डासबहादुर डांगी, माओवादीबाट लालबहादुर गिरी र एमालेबाट खेत बहादुर घर्ती र राष्ट्रिय जनमोर्चाबाट सुमन घर्ती,बंगलाचुली ५ मा माओवादी बाट वडा अध्यक्षमा
लिलेस घर्ती मगर, एमालेबाट दल बहादुर खत्री
बंगलाचुली ६ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा डोम बहादुर केसी, एमालेबाट बेदुलाल घर्ती , बंगलाचुली ७ मा माओवादीबाट गिर बहादुर थापा, एमालेबाट खोपिराम थापा,
बंगलाचुली ८ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा डम्बर बहादुर खत्री, माओवादीबाट झबिन्द्र गाह मगर एमालेबाट देबिराम घर्तीले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय कमिरेचौरले जानकारी दिएको छ।No description available.
बंगलाचुली गाउँपालिका र वडा न. १,५,६,७ मात्र नेपाली काङ्ग्रेस र माओवादीको तलमेल भयको छ भने अरु वडा मैत्रीपूर्ण भिड्न लागेको नेपाली काङ्ग्रेस बंगलाचुलीका सभापतिले जानकारी दिनु भएको छ ।

Facebook Comments