• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादीबाट राजपुरको अध्यक्षमा शिखरको उम्मेदवारी दर्ता, उपाध्यक्षमा पुष्पा




शिवु खनाल
देउखुरी, १२ बैशाख
नेकपा ९माओवादी केन्द्र० बाट राजपुर गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर खड्का ९शेखर० ले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपाध्यक्ष पदमा पुष्पा यादवले मनोनयन दर्ता गराउनु भएको हो ।No description available.

खड्काले माओवादीको तर्फबाट राजपुर गाउँपालिकाको अध्यक्ष पदमा, पुष्पा यादवले उपाध्यक्ष पदमा, वडा अध्यक्ष, सदस्य लगायत कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।No description available.

No description available.

त्यस्तै वडा अध्यक्षहरुमा क्रमश वडा नं. १ मा विष्णु बुढा, २ मा दुर्गाप्रसाद शर्मा, ३ मा रामप्रसाद यादव, ४ मा पर्शुराम यादव, ५ मा भोगेन्द्रसिंह राजपुत, ६ मा श्यामबहादुर रोका, ७ मा पुष्कर वलिले मनोनयन दर्ता गराएका छन् ।No description available.

उम्मेदवारी दर्ता गराउन जादाको दृश्यNo description available.

Facebook Comments