• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा नेपाली काङ्ग्रेसको उम्मेदवारी दर्ता




जगत खनाल/नेपाली कांग्रेसको तर्फबाट राप्ती गाउँपालिकामा पालिकादेखि वडासम्म उम्मेदवारी दर्ता गराएको छ ।
गाउँपालिकामा अध्यक्ष जगदम्बाकुमारी चौधरी
गाउँपालिका उपाध्यक्षमा हरि भुसाल उम्मेदवारी दर्ता गराएका हन् ।No description available.

त्यसैगरी १ नम्बर वडाको अध्यक्षमा श्यामलाल पोख्रेल,२ नम्बर वडाको अध्यक्षमा युवराज भुसाल, ३ नम्बर वडाको अध्यक्षमा उमेश अधिकारी, ४ नम्बर वडाको अध्यक्षमा बिष्णुबहादुर घर्ती क्षेत्री, ५ नम्बर वडाको अध्यक्षमा गोवर्धन रावत ,६ नम्बर वडाको अध्यक्षमा बेदप्रसाद चौधरी, ७ नम्बर वडाको अध्यक्षमा विद्याशरण चौधरी , ८ नम्बर वडाको अध्यक्षमा प्रभाकरणदेव चौधरी र ९ नम्बर वडाको अध्यक्षमा रमेश चौहान मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

Facebook Comments