• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एमालेले राप्तीमा गरायो पालिकादेखि वडासम्मको उम्मेदवारी दर्ता




जगत खनाल/ नेकपा एमालेले राप्ती गाउँपालिकामा आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएको छ । आज सोमबार पालिकामा एमालेको तर्फबाट अध्यक्षमा जगत पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

No description available.
त्यस्तै वडा नम्बर १ का अध्यक्षमा गेमबहादुर खड्का, वडा नम्बर २ का अध्यक्षमा हिमानन्द पाण्डे ,वडा नम्बर ३ का अध्यक्षमा सन्तोष अधिकारी,वडा नम्बर ४ का वडा अध्यक्षमा नन्दराज चौधरी, वडा नम्बर ५ का अध्यक्षमा देवप्रसाद चौधरी, वडा नम्बर ६ का अध्यक्षमा हरिचन्द्र चौधरी , वडा नम्बर ७ का अध्यक्षमा सिताराम चौधरी, वडा नम्बर ८ का अध्यक्षमा चन्द्रबहादुर गुरूङ र वडा नम्बर ९ का अध्यक्षमा बालाराम बुढामगरले उम्मेदवारी दर्ता गएका छन् ।

Facebook Comments