• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गायिका कबिता खनालकाे “सेती बगर” गीत सार्वजनिक (भिडियोसहित)




बिष्णु गाेराथाेकी / पछिल्लो समयमा धेरैले माया गर्नुभएको गायिका कबिता खनाल र शिव सापकोटाकाे स्वरमा रहेकाे गीत सेती बगर सार्वजनिक भएको छ । एक हजार भन्दा धेरै गीतहरुमा स्वर दिनुभएकी गायिकाकाे लामाे समयपछि गीत बजारमा आएकाे हाे । गीत मैलिकता झल्काउने र दर्शकहरुलाई नाचौ नाचौ लाग्ने रहेकाे गायिका खनालले जानकारी दिनुभएको थियाे । सुर्य खड्काकाे लय तथा शिव अखेलीकाे शव्दमा रहेकाे उक्त गीत आज सार्वजनिक भएको छ ।

सबैलाई नाचौ नाचौ लाग्ने गीत सेती बगरमा गायक शिव साप्कोटा, माेडल करिस्मा ढकाल र रिना थापाले अभिनय गर्नुभएको छ । बिक्रम चौहानले निर्देशन गर्नुभएको उक्त गीत SHIVA SAPKOTA च्यानलबाट सार्वजनिक भएको हाे ।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस:-https://youtube.com/watch?v=_Jep6fYzqbQ&feature=share

Facebook Comments