• ९ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संघ नेपालको बृहत जिल्ला भेला




दाङ, ६ बैशाख । युवा संघ नेपालको बृहत जिल्ला भेला आज तुलसीपुरमा भएको छ । युवा संघ नेपालका दाङ जिल्ला अध्यक्ष हरिष गिरीको अध्यक्षता तथा नेकपा समाजवादी पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।No description available.

कार्यक्रममा केन्द्रिय सदस्य शारदा स्वणर्कार, हिराचन्द्र केसी, जिल्ला अध्यक्ष सुरामणी बेलबासे र प्रदेश कमिटी सदस्य भुपबहादुर केसी लगायतले बोल्नु भएको हो ।

केन्द्रीय सदस्य सन्तोष वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव र्हुमत गिरीले गर्नु भएको जिल्ला प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो ।

Facebook Comments