दाङ, २७ चैत । दाङका गठबन्धनरत दलले स्थानीय निर्वाचनमा जिल्लामा पाँचै दलको बीचमा सहकार्य गरेर जानुपर्ने सुझाव पठाएका छन् ।
बैठकमा नेपाली काङ्ग्रेसका सभापती शंकरप्रसाद डाँगी , नेकपा माओवादी केन्द्रका संयोजक तुलसिराम पुन , नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष सुरामणी बेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजबादी पार्टीका प्रचार बिभाग प्रमुख जीवन भण्डारीको उपस्थिति रहेको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।