• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चर्चित लोकदोहोरी गायक शर्माको प्रस्तुतिले दर्शकलाई झुमाए




जगत खनाल
भालुबाङ, १४ चैत । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाएका छन् ।

राप्ती गाउपालिका वडा नम्बर ०२ लालमटियामा संचालन भैरहेको राप्ती चौथो ब्यापारीक पर्यटन तथा कृषि महोत्सव २०७८ को आज चौथो दिन गायक शर्माले आफ्नो प्रस्तुति दिएका थिए ।

आफ्ना चर्चित लोक गित मलाइ अमेरिका यहि लगायतका चर्चित गित मार्फत हजारौं दर्शकलाइ मनोरञ्जन दिएका थिए ।

यसैगरि लोकदोहोरी गाइका मन्जु भट्टराई , गायक तथा मोडल धन बहादुर गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

कृषि पर्यटन कला संस्कृतीको पहिचान राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०७८ ज्ञान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ , भालुबाङ द्वारा संचालित महोत्सव चैत ११ गते सुरु भै चैत २२ गते सम्म चल्ने छ ।

Facebook Comments