• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डोटीमा बस दुर्घटना




प्रकाश बहादुर थापा
डोटी, ७ चैत । डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको वडी केदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो।
घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।                                                       बसमा २२ जना यात्रु सवार रहेका थिए ।
प्रहरीका अनुसार बस दुर्घटनामा परि चार जना यात्रु घाइते भएका छन् भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।                                                              घटनाको थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।

Facebook Comments