• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा १२ को परीक्षा जेठ १६ देखि (परीक्षा तालिकासहित)




कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

परीक्षा नौ दिनसम्म सञ्चालन हुनेछ । परीक्षा २५ गते सकिनेछ । कक्षा ११ को वार्षिक परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नुपर्ने हुन्छ ।

अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो ।
परीक्षा तालिका



Facebook Comments