• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्घाखाँचीमा  सत्तारुढ गठबन्धनद्वारा  चुनाव तालमेलको घोषणा




अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका दलले  चुनाव तालमेलको घोषणा गरेका छन् ।

गठबन्धन पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी  ३० वैशाखमा हुने आगामी स्थानीयसंगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।

Facebook Comments