• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्रीकेट लिगमा व्यक्तिगत रुपमा उत्साहजनक सहयोग संकलन




दाङ । दाङ जिल्ला क्रिकेट संघले यहीँ चैत्र १२ गते देखि दाङमा संचालन गर्न लागेको दाङ क्रीकेट लिग- २०७८ को लागि उत्साहजनक सहयोग हरु प्राप्त भैरहेको छ ।

हाल सम्म व्यक्तिगत रुपमा उत्साहजनक सहयोग संकलन गरिएको र ठुला प्रायोजक हरु सम्पर्कमा आइरहेको संघले जनाएको छ ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका छन।

प्रतियोगिताको संरक्षकको रुपमा घोराही उप महानगर पालिका आगाडी आएको छ भने बिन्न व्यक्तिगत र सस्थागत सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिनु भएको छ ।
हाल सम्म प्रतियोगिता लाई सफल बनाउन युवा व्यवसायी सन्तोष श्रेष्ठ, लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष दुर्गा थापा, पुर्ब क्यान उपाध्यक्ष उपेन्द्र भट्टराईले २५-२५ हजार, पुर्ब खेलाडीहरु सन्तोष दाहाल २० हजार, शिशिर थापा १५ हजार, युबराज महरा ११ हजार ११, पत्रकार दिपक घिमिरे १२ हजार, खेल प्रेमी हेमलाल खनाल ११ हजार, गिरिराज भण्डारी, श्रीमन न्यौपान, श्रीधर के सि, बिशाल अधिकारी,राजु पन्थी,प्रबिन्द्र धामी, यज्ञ खड्का (फ्रेन्ड्स डेकोर), ज्ञापन रेग्मी, जिबन रानाले १०-१० हजार त्यसैगरी विजय रोकाया ७ हजार र सलमान शाह, बिनोद राज, राजेन्द्र वली, डुडु पोख्रेल, प्रेम पुलामी, बिनोद पोख्रेल मजगैंया ले ५-५ हाजर सहयोग गर्नु भएको छ । प्रतियोगिताको उत्कृट खेलाडी लाई यु यस खबर अमेरिका, उत्कृट ब्याट्सम्यान लाई क्यान कार्यबाहक सचिब प्रशान्त बिक्रम मल्ल, उत्कृट बलर लाई क्यान केन्द्रीय सदस्य दुर्गाराज पाठक र उदयमान खेलाडी लाई क्यान पुर्ब सह सचिब किरण रानाले पुरस्कार रकम सहयोग गनु भएको छ। प्रतियोगिताको अनुमानित खर्च मैदान ब्यबस्था सहित करिब २५ लाख लाग्ने संघले जनाएको छ ।

Facebook Comments