• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फुटबलको फाइनल खेलमा राप्ती गाउँपालिका र बडहरा युवा क्लब भिड्दै




घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।

राप्ती गाउँपालिका र बडहरा युवा क्लबबीच उपाधिका लागि खेल हुन लागेको हो । आज दिउँसो २ बजे बडहरा र राप्ती गाउँपालिकाबीच खेल हुने आयोजक नेपाल मगर संघ घोराही नगर कमिटीले जनाएको छ ।

गत फागुन २ गतेबाट शुुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको छ । लखन थापाको स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Facebook Comments