• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बन्दकर्ताको सडक सिर्जनाः एमसीसीको बिरोध गर्दै सडकमा पेन्टिङ (फोटो फिचर)





दाङमा बन्दकर्ताहरुले सडक खाली भएको बेलामा सिर्जनात्मक काम गरेका छन् ।

एमसीसीको बिरोधमा बिभिन्न दलहरुले नेपाल बन्द आव्हान गरेका छन् ।

सो क्रममा घोराहीमा बन्दकर्ताहरुले सडक सरसफाइ गर्दै जेब्रा क्रसिङलगायतका ट्राफिक चिन्हको पेन्टिङ गरेका छन् ।

नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

Facebook Comments