• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा




दाङ । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते मंगलबार सार्वजनिक विदा दिएको छ । सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा मन्त्रीपरिषद्को निर्णयानुसार सो विदा दिने दिएको हो ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत देविराज पाठकले आज आइतबार एक सूचना जारी गर्दै प्रदेश सरकारले फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।

सरकारको (मन्त्रीपरिषद्) मिति २०७७ साल चैत्र १३ को निर्णयानुसार फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेको सूचनामा उल्लेख छ ।No description available.

Facebook Comments