• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) घोराही नगर कमिटीद्वारा २७ औं जनयुद्ध दिवसको पुर्बसन्धामा दिप प्रज्ज्वलन




घोराही,२९ माघ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) घोराही नगर कमिटिको आयोजनामा २७ औं जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दिप प्रज्ज्वलन कार्यक्रम घोराहीको सहिद गेटमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) घोराही नगर कमिटी अध्यक्ष हिमाल महराको अध्यक्षता एबम अखिल (क्रान्तिकारी) दाङ्गमा उपाध्यक्ष गिरबहादुर महराको प्रमुख अतिथि तथा दाङ्ग जिल्ला सचिब गोबिन्द मल्लको बिशष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको सन्चालन नगर कमिटी सचिब सन्तोष दाहालले गर्नु भएको थियो ।

Facebook Comments