• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गाडी दुर्घटना: २२ जना घाइते




दाङ, २९ माघ । दाङमा जन्ती चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा २२ जना जन्ती घाइते भएको र तीन जनालाई बढी चोट लागेको छ ।

भारत बाट दुलही लिन कोइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतिय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा–५ चिसापानी नजिक दुर्घटना भएको थियो ।

भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउदै गरेको भ्यान हिजो साँझ करिब ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । दुलहा अर्काे गाडीमा चढेका थिए । गाडीको ब्रेक फेल हुदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments