• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा १३ ८६ जनामा कोरोना पुष्टि




कोराना भाइरसको संक्रमणदर निरन्तर घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर घट्दै गइरहेको जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् ।

Facebook Comments