• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमित शर्माको छल गरेर छौड्यौ गीत सार्वजनिक




राजनीतिकर्मी एवं कलाकार अमित शर्मा अभिनित छल गरेर आधुनिक गीत शनिबार सार्वजनिक भएको छ ।
चर्चीत गायक प्रमोद खरेलको स्वर रहेको गीतको म्युजिक भिडियोमा शर्माले मोडलको प्रमुख भूमिका निभाएका छन ।

रोशन सिंहको संगीत र शब्द रहेको उक्त गीतमा अभिनय अमित शर्मा, आरध्या र लक्ष्मणको रहेको छ ।

मुख्य अभिनयमा शर्मा रहनुभएको छ । गीतको भिडियो समेत शनिबार नै सार्वजनिक गरिएको हो ।

Facebook Comments