• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा १७ जना कोरोना संक्रमित थपिए




दाङमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विभिन्न पालिकामा ५० जनाको एन्टीजेन परिक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा दाङमा पिसिआर परिक्षण गरिएको छैन् ।

यस्तै आज थपिनेमा घोराहीका १४, तुलसीपुरका ३ र दंगीशरणका १ जना रहेका छन् । यसैविच आज ७८ जना कोरोना मुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका २९, तुलसीपुरका १५, दंगिशरणका ९, गढवाका ३, लमहीका १, राप्तिका १४ र जिल्ला बाहिर रोल्पाका ६ जना रहेका छन् ।

दाङमा अहिले सकृय बिरामीको संख्या २९३ मा झरेको छ । उनिहरु मध्य २८५ जना घरमै, ७ जना आईसीयुुमा र १ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

Facebook Comments