• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुई बालबालिकाले गरे कृर्षि फर्म उद्घाटन




जनज्याेति पशुपंक्षी पालक कृषक सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित कृर्षि फर्मकाे उद्घाटन बुधवार एक कार्यक्रमका बीच गरिएको छ ।

संस्थाकाे अायाेजनामा फर्मका सञ्चालक प्रिन्स बुढा र पिन्जु बुढा मगरले सयुक्त रूपमा फर्मकाे उद्घाटन गर्नु भएकाे थियाे ।

सचालक प्रिन्स बुढा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनसाँस्कृतिक महासघका केन्द्रीय उपाध्यक्ष प्रगति महराले कृर्षि क्षेत्रकाे लगानी र विकासले मुलुकमा अार्थिक , सामाजिक परिवर्तन गर्न सकिने बताउनु भयाे । कृर्षि क्षेत्रमा पछिल्लाे समय बढ्दाे अाकर्षणले मुलुक अार्थिक एव कृर्षि परिवर्तन बढ्दाे रहेकाे बताउनुभयाे ।

कार्यक्रममा जनवादप कलाकार एव नेकपा माअाेवादि केन्द्रका नेता रन्जित बुढाले कृर्षि क्षेत्रमा लगानी नै मुलुककाे समृद्ध बन्न सक्ने बताउनु भयाे । कार्यक्रमकाे सचालन अनिल बुढाले गर्न भएकाे थियाे।

Facebook Comments