राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ ।
आज भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरु चिन्तामणि पौडेल, सुर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिब गौरीलाल कार्की रहनुभएको छ । दाङबाट रामबहादुर जीएम, शशि बुढाथोकी र गोपाल नेपाली केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
भेलाले ५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको पत्रकार नारायण शर्माले जानकारी दिनुभएको छ ।
मूल पार्टीबाट छुटिएको अर्को समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादी केन्द्रमा समाहित भइसकेको छ । सो समूहका ६ जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य बनेका छन् ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीको नामावली
१. अध्यक्ष: कृष्णराज पौडेल (नवलपरासी)
२. उपाध्यक्ष: चिन्तामणी पौडेल (काठमाडौं )
३ उपाध्यक्ष: सुर्या थापा (काठमाडौं)
४. उपाध्यक्ष : सुरेन्द्र भण्डारी (मोरङ्ग)
५. महासचिव: लाल बहादुर जाग्री (डडेल्धुरा )
६. सचिब: गौरिलाल कार्की (बाके)
७. कोषाध्यक्ष: ओम बहादुर केसि (दाङ)
सदस्यहरु :- ८. बालकृष्ण सुवेदी (सुनसरी)
९. नर बहादुर थापा (रुपन्देही)
१०. मनिराम सापकोटा (रुपन्देही)
११. लक्ष्मी न्यौपाने (रुपन्देही)
१२. उद्दब ऐर (डडेल्धुरा)
१३. धनबहादुर बोहरा (डडेल्धुरा)
१४. कर्ण थापा (बारा)
१५. दिपक चौधरी (बारा)
१६. रामबाबु साह (बारा)
१७. मोमिना खातुन (बाके)
१८. गुणनिधी आचार्य (बाके)
१९. श्रीप्रसाद थापा ( बागलुङ)
२०. रेशम गिरि (बागलुङ)
२१. गोपाल नेपाली (दाङ)
२२. शशिराम बुढाथोकी (दाङ)
२३. नारायण सापकोटा (बागलुङ)
२४. बिरेन्द्र थापा (बागलुङ)
२५. रामबहादुर जिएम (दाङ)
२६. राजेन्द्र नेपाली (अर्घाखाँची)
२७. राधा खरिवडा (मोरङ)
२८. रामहरि धिताल (मकवानपुर)
२९. राजिमसुर राई (भोजपुर)
३०. सन्तोष राई (झापा)
३१. लेखनाथ शर्मा (नवलपुर)
३२. धनपती ज्ञवाली (नवलपुर)
३३. शोभादेबि सापकोटा (नवलपुर)
३४. खगेश्वर शर्मा (पार्सा)
३५. तपसी चौधरी (पर्सा)
३६. मनु बिक (प्युठान )
३७. जितामित्र सुनार (प्युठान)
३८. वीरबहादुर पुन (प्युठान)
३९. तारा पौडेल (चितवन)
४०. लक्ष्मी रिजाल “उदय ” (कैलाली)
४१. सुशील शाही (कालिकोट)
४२. बिक्रम थापा (कास्की)
४३. नरेन्द्र झुकाल (कंचनपुर)
४४. धर्मदेब पन्त (कंचनपुर)
४५. हिमलाल वाग्ले (कपिलवस्तु )
४६. कमल खड्का (कपिलवस्तु )
पाच सदस्यको स्थान पछि केन्द्रिय समितीले पुर्ती गर्नेगरी हाललाई रिक्त राखिएको ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।