नेकपा माओवादी केन्द्रले आगामी माघ २७ गते केन्द्रीय समितिको बैठक आव्हान गर्दै अर्का निर्णय नहुँदासम्मका लागि यसका प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जबस मोर्चाका इञ्चार्जहरुको जिम्मेवारी यथावत गरेको छ ।
अध्यक्ष प्रचण्डले परिपत्र जारी गर्दै पार्टीका नियमित कामकाज अघि बढाउन जिम्मेवारी यथावत राखिएको जानकारी दिनुभएको हो । साथै पूर्णता दिन बाँकी प्रदेश समितिलाई तत्काल पूर्णता दिन पनि भनिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।