• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा रुखले च्याप्दा एकको मृत्यु




दाङमा  रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गढवा गाउँपालिका २ निवासी अन्दाजी करिब ३३ बर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

शुक्रवार बिहान साढे ७ बजेतिर घर नजिककैको रुखमा स्याउला काट्ने क्रममा रुख ढल्दा यादवको मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

Facebook Comments