• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिविको बार्षिक तथा सेमेस्टर प्रणालीका परीक्षा स्थगित




त्रिभुवन विश्वविद्यालयको बार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित भएका छन्।

त्रिविको केन्द्रीय परीक्षा समितिको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो चरणमा विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्रध्यापकहरु समेत संक्रमित भएको हुँदा अब परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय भएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।May be an image of text

 

Facebook Comments