• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मधेश प्रदेशमा भोलि पनि  सार्वजनिक विदा




जनकपुर, ४ माघ । मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

सोमबार प्रदेश नं.२ को नाम मधेश र राजधानी जनकपुरधाम टुङ्गो लागेको खुसियालिमा आज सार्वजनिक बिदा दिएको प्रदेश सरकारले भोलि बुधबार पनि सार्वजनिक बिदा हो ।

प्रदेश सरकारले बुधबार मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिने यसअघिनै निर्णय गरिसकेको थियो । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ ।

 

Facebook Comments