• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार बिजयको दुबै मृगौला फेल, परिवारले गरे सहयोगको अपिल




पत्रकारिता र नेपाली साहित्यमा सक्रिय बिके पाल्पालीकाे दुवै मृगौला फेल भएको छ । विजय पोखरेल (विके पाल्पालि) को दुवै मिर्गौला फेल भएपछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरस्थित आइसियू वार्डमा उनको उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारमा समस्या भएको छ ।

उनको परिवारजनले सक्दो सहयोग गरेर विके पाल्पालीको जीवनरक्षा गरिदिन आग्रह गरेका छन् । बिके पाल्पालीकी श्रीमती रेणुका भट्टराईको नाममा कुमारी बैंक पुतलीसडकमा रहेको खाता नं. 0010002517300001 मा सक्दो सहयोग गरिदिन विके पाल्पालीको परिवारले अपिल गरेको छ । भट्टराईको मोबाइल नम्बर 9841187075 मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ।

Facebook Comments