• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दोस्रो वडा अध्यक्ष कपमा लक्ष्मीपुर  युवा क्लब बिजयी




हिमाल महरा

घोराही,२४ पुस ।
लक्ष्मीपुर युवा क्लबको आयोजना र घोराही उ म न पा वडा न ४ को आर्थिक सहयोगमा संचालन गरिएको दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको निकै रोमाञ्चक फाइनल खेलमा लक्ष्मीपुर युवा क्लबले सार्थक युबा कल्ब (बि) लाइ १ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।

लक्ष्मीपुर युवा क्लबका खेलाडी शिशिर हमाल ,पुस्कर घर्ति, प्रजोल पुन, १-१ गोल गरेका थिय भने एउटा उपहारस्वरूप आत्मघाती पायको थियो , सार्थक युबा कल्ब (बि)का खेलाडी बिपिन परियार १ गोल फर्काउन सफल भयका थिय ।
बिजेता लाइ रु २०००० र ट्रफि प्रमाणपत्र पयको छ भने उपबिजेता लाइ रु १२००० र प्रमाणपत्र प्रदान गरियको थियोे साथै उत्कृष्ट प्लेयर बिपिन परियार भयका थिय भने बेस्ट गोल रक्षक प्रकास सुनार भयक छन । उक्त सप्पन्न कार्यक्रममा कल्बका अध्यक्ष पंकज आचार्य को सभापतिव्व एबंम वडा अध्यक्ष भिम बहादुर सार्की को प्रमुख अतिथिमा कार्यक्रम भएको थियो वडा सदस्य रचनि चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम मा वडा सदस्य लिला गोतामे वडा अध्यक्ष भिम बहादुर सार्कि फुटबल खेल सयोंजक हिमाल पौडेलले मन्तब्य राख्नु भयो साथै सम्पुर्ण सहयोगि दाता खेलाडी तथा सहयोग गर्ने सबैलाई कल्ब का अध्यक्ष आचार्यले धन्यवाद ज्ञापन गर्नुभयको थिए खेल अबधिभर कार्यक्रमको सहजीकरण कल्बका सहसचिव खेमराज भण्डारीले गर्नु भएको थियो ।
उक्त प्रतियोगिता मा घोराही उपमहानगरपालिका वडा न. ४ का भित्रका ४ वटा टिमले सहभागी जनयको थियो।

Facebook Comments