• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एमाले दाङमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बस्नेत




दाङ, २४ पुस । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित हुनु भएको छ ।

शुक्रवार सम्पन्न १३ औं जिल्ला अधिबेशनबाट अध्यक्ष बस्नेत निर्विरोध निर्वाचित हुनु भएको हाे ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिबमा मनोहर बुढाथोकी, उप-सचिब कृष्ण भुसाल र हिरा देवी पुन पदाधिकारीमा निर्वाचित हुनु भयाे ।

अधिवेशनले १२१ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ ।

Facebook Comments