• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना बढेपछि तुलसीपुरका विद्यालय माघ ३ सम्म बन्द




दाङ,२३ पुस ।विद्यालयमा कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्रका सबै विद्यालय माघ ३ गतेसम्मका लागि बन्द गरेको छ । पालिकाले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।


तुलसीपुरमा हिजो एकैदिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये धेरै विद्यार्थी र शिक्षक रहेका थिए ।
बढ्दो संक्रमण, जाडो र माघीलाइ मध्यनजर गरी विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ । यो बेलामा चालू आन्तरिक परीक्षा समेत बन्द हुनेछन् ।

Facebook Comments