• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई




काठमाण्डौं, २२ पुस ।बंगलादेशमाहुने “बंगबन्ध शेख मुजीवबन्धु म्याराथन”प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेलाडी तथाप्रशिक्षकलाई बिदाई गर्नुभएको हो ।


मन्त्रालयको सभाहलमाआयोजितबिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्रीअथकले जितको अग्रिमशुभकामनादिनुभयो । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिकविरासतबोकेको देशका खेलाडीलाई विश्वकाकुनै शक्तिले हराउननसक्ने बताउँदै मन्त्रीअथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय खेलाडीहरुको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भन्नुभयो, “हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्थाहुनेछ ।”
जनवरी १० (पौष २६) गते बंगलादेशमाहुने म्याराथनमा १५ राष्ट्रको सहभागीताहुने नेपाली टीमका प्रशिक्षकचन्द्र गुरुङले जानकारी दिनुभयो । ४२ किलोमिटर दुरीको फुलम्याराथनप्रतियोगितामा सहभागीहुनगुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जानलाग्नुभएको हो ।

Facebook Comments