• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लक्ष्मीपुरमा दोस्रो वडा अध्यक्ष कप हुँदै




हिमाल महरा
घोराही, २१ पुस। घोराहीको लक्ष्मीपुरमा दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ ।
लक्ष्मीपुर युवा क्लवको आयोजनामा र घोराही उपमहानगरपालिका वडा नं.४ को आर्थिक सहयोगमा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि  खेलकुद भन्दै यहि पौष २३ गतेदेखि दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष पंकच आचार्यले जानकारी दिनु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ भित्रका टिमले उक्त प्रतियोगितामा सहभागिता हुन पाउने छन भने  २२ गतेसम्म टिम दर्ता गरि सक्नु पर्ने जानकारी प्राप्त भएको छ ।

Facebook Comments