• ८ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा अटो दुर्घटना:  चालकको मृत्यु




रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकमा दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो ।

यात्रुलाई गाउँ छोडेर   सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटनाहुँदा रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षिय खुम रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको  छ  ।

रा १ ह ३०५१ को अटो दुर्घटना हुँदा सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।

Facebook Comments