नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट रुकुमपश्चिमका पाँच जना केन्द्रीय सदस्य बन्नुभएको छ ।
यसरी केन्द्रीय सदस्य बन्नेहरुमा जनार्दन शर्मा ‘प्रभाकर’, राजकुमार शर्मा, बसन्त शर्मा, लक्ष्मी पुन र लुम्बिनी गौतम रहनुभएको छ । रुकुम घर भएका अनिल शर्मा केन्द्रीय सदस्य बने पनि उहाँ बागमतिबाट प्रनिधित्व गर्दै निर्वाचित हुनुभएको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।