नेकपा माओवादी केन्द्रको महाधिवेशनमा दाङका नौ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
यसरी निर्वाचित हुनुहुनेहरुमा कृष्णबहादुर महरा, जगप्रसाद शर्मा, रेखा शर्मा, जीवन गौतम, निर्मल आचार्य, हेमराज शर्मा, दामा शर्मा, इन्द्रजीत थारु र नारायणी शर्मा रहनुभएको छ । उहाँहरु सबै यसअघि पनि केन्द्रीय समितिमै हुनुहुन्थ्यो ।
यीमध्ये महरा केन्द्रीय पदाधिकारी हुनुहुने छ भने अन्य केही नेता पोलिटब्यूरो सदस्य हुनुहुनेछ । अब केन्द्रीय पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो सदस्य केन्द्रीय समितिले टुंग्याउने छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।